बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३

एलन मस्कको निजी विमान ट्र्याक गर्ने युवाले ट्विटर अकाउण्ट बन्द नगर्ने

वासिङटन एलन मस्कको निजी विमान ट्र्याक गर्ने एउटा १९ वर्षीय युवाको ट्वीटर अकाउन्ट यतिबेला अधिक चर्चामा आइरहेको यसअघि मस्कले उनलाई पाँच हजार डलर अफर गर्दै सो अकाउन्ट डिलिट गर्न भनेका थिए तर ती युवाले उनको प्रस्ताव अस्वीकार गरे

यस्तोमा कार भाडामा दिने कम्पनी, अटोनोमीका प्रमुख स्कट पेन्टरले उनलाई टेस्ला मोडलको गाडी तीन वर्ष चलाउन सब्सक्रिप्सन दिनेअर्को अफर दिएका हुन् तर यसलाई पनि अस्वीकार गर्दै ज्याक स्वीनीले अकाउन्ट नहटाउने अडान कायम राखेका छन्  

यसअघि वाल स्ट्रिट जर्नलसँग बोल्दै उनले भनेका हुन्, “मलाई आफ्नै गाडी चाहिएको भाडामा लिन कुनै रुची छैन त्यसैले मैलेवास्तविक टेस्ला पाएँ भने मात्र अकाउन्ट डिलिट गर्नेछु

ज्याकको जेटट्र्याकिङ अकाउन्टले सार्वजानिक रुपमा उपलब्ध हवाइ उडान डाटा बोट्स प्रयोग गरि विमानमाथि निगरानी गर्ने गर्दछ यसअघि मस्कले पाँच हजार डलरको प्रस्ताव गर्दा ज्याकले सो रकम अकाउन्ट चलाउँदाको मज्जालाई प्रतिस्थापन गर्न पर्याप्त नभएकोबताएका थिए  

उनले मस्कसँगको व्यक्तिगत च्याटमा पाँच हजारको बदलामा पचास हजार डलर दिन पनि भनेका थिए उनले सो रकम आफ्नोकलेजको पढाइ पूरा गर्न टेस्लाको मोडल गाडी खरिद गर्न खर्च गर्ने बताएका थिए तर मस्कले यसपछि उनीसँग कुनै अन्र्तक्रियागरेका छैनन्  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...