मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेर सभामुख अग्निप्रसादसापकोटाले फागुन १२ गते बिहीबार दिउँसो बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका थिए प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अवरोधकायमै राखेको थिए

एमसीसीको विरोधमा सांसदहरु देव गुरुङ, भीम रावल, प्रेम सुवाल दुर्गा पौडेल बोलेका थिए

बैठकमा लोकसेवा आयोग विधेयक राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पनि पेश भएको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले...

महावीर पुन सरकारबीच सात बुँदे सहमति

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ। केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको...

सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका...