सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

रुसलाई युक्रेनमा युद्ध नगर्न जापानका विधार्थीको अनुरोध

जापानका हाईस्कूलका विद्यार्थीहरूले टोकियोस्थित रुसी दूतावासलाई युक्रेनमा युद्ध अन्त्य गर्न माग गर्दै निवेदन दिएका छन्

सोमबार दूतावासबाहिर नो वार,स्टप वार लेखिएका प्लेकार्डहरु बोकेर नारा लगाउदै  १६ जना विधार्थीहरु भेला भएका थिए ।

विद्यार्थीहरूले अंग्रेजी जापानी भाषामा भनेका छन्, “हामी युक्रेनमा रुसी आक्रमण, आणविक उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गर्ने आणविक हतियार प्रयोग गर्ने धम्कीको कडा विरोध गर्छौं।

उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाईतत्काल युद्ध रोक्न” पनि आग्रह गरेका छन्।

विद्यार्थीहरूले करिब एक सातासम्म सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई फोन गरेर हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गरेकोबताएका छन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

जापानमा २ जना नेपालीको नदीमा डुबेर मृत्यु

यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी-चोस्थितइमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ। संगै...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...