शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

रूसी तेल भण्डारमा युक्रेनको आक्रमण

मस्को । युक्रेनले रुसी सहर बेलगोरोदको एउटा तेल भण्डारमा शुक्रबार हवाई आक्रमण गरेको रुसले आरोप लगाएको छ । क्रेमलिनलेयो घटना किभसँगको शान्तिवार्ताका लागि प्रतिकूल संकेत भएको बताएको छ ।

रुसी आरोपलाई युक्रेनी अधिकारीले पुष्टि गरेका छैनन् ।

विटरमा सेयर गरिएको भिडियोमा सीमा क्षेत्रदेखि झण्डै ४० किलोमिटरको दुरीमा रहेको बेलगोरोदको आवासीय क्षेत्र नजिककै तेलभण्डारमा आगलागी भएको देखिन्छ ।

आगलागीमा मानवीय क्षति नभएको रुसी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

सिडनीमा भारी वर्षा

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अष्ट्रेलियाको आपत्कालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...