बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

नेटोसंग युद्धगर्ने रुसका पूर्व राष्ट्रपतिको चेतावनी

काठमाडौँ रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले क्रिमिया आफ्नो देशको अंग भएको बताउँदै त्यसमा घुसपैठ गर्न खोज्ने ध्वस्त हुनेचेतावनी दिएका छन् नेटोको सहयोगमा युक्रेनले क्रिमियामा हमला गर्ने चर्चासँगै दिमित्रीले सो चेतावनी दिएका हुन्

क्रिमिया रुसको एक हिस्सा हो घुसपैठ गर्ने प्रयास गरे उनीहरु ध्वस्त हुनेछन् यो रुसविरुद्ध युद्धको घोषणाको रुपमा लिनेछौं त्यसपछि सिधा युद्ध नेटोसँग हुनेछ, त्यो तेस्रो विश्वयुद्ध हुनेछ क्रिमियामा घुसपैठ गरिए हामी तेस्रो विश्वयुद्ध लड्न तयार छौंदिमित्रीलेभने उनले क्रिमिया घुसे नेटो ध्वस्त हुने समेत दाबी गरे

रुसको सुरक्षा परिषदका उपाध्यक्ष समेत रहेका दिमित्रीले युक्रेनमा सैन्य कारवाही सुरु भएदेखि नै नेटो सदस्य देशहरुलाई चेतावनी दिँदैआएका छन् पूर्वप्रधानमन्त्री समेत रहेका दिमित्री राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वास पात्रमध्येका एक हुन् उनको यो चेतावनीसँगैविश्वयमा नयाँ हलचल मच्चिएको त्यस्तै, उनले युक्रेनले आत्मसमर्पण नगरेसम्म हमला जारी रहने समेत बताएका छन्

रुसको पूर्वी युक्रेनबाट अन्त मोड्न नेटोको सहयोगमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिमिया हमला गर्न लागेको बताइएको उनले क्रिमियामा हमला गर्ने हो भने पश्चिमा देशहरुसँग लामो दूरीका क्षेप्यास्त्र आवश्यक भएको बताएका छन्

सन् २०१४ मा क्रिमियाको संसदमा भएको मतदानमा ९७ प्रतिशत सांसदहरुले रुससँग गाभिने पक्षमा मतदान गरेका थिए त्यो सँगैसोभियतकालमा झैं क्रिमिया रुसकै अंग बन्न पुगेको थियो पश्चिमा देशहरूले रूसले हस्तक्षेप गरेकाे भन्दै विराेध गर्दै आएका छन्

यसैबीच पश्चिमा देशहरुले क्रिमियामाथि हमलाको तयारी गरेको चर्चासँगै रुसले आरणविक हतियार तैनाथ गरेको बताइएको क्रिमियामा हमला गरे नेटोसँग प्रत्यक्ष युद्ध लड्ने मनस्थितिमा पुगेको रुसले आरणविक , क्रिमियामा एयर डिफेन्स, क्षेप्यास्त्र समेततैनाथ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले बताएका छन्

रूसले पछिल्ला दिनमा नयाँ संस्करणका हतियार प्रयाेगमा युक्रेनमाथि हमला गरिरहेकाे रूसले लामाे तथा छाेटाे दूरीकानयाँ हतियार प्रयाेगमा ल्याएकाे युक्रेनमा सैन्य कारवाही सुरूपछिका नयाँ अस्त्र तयार गरेकाे हाे पछिल्ला अस्त्र पहिलेभन्दानिकै शक्तिशाली भएकाे बताइएकाे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...