बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

अब केहीबेरमा प्रचण्डले जापानवासी नेपालीलाई सम्बोधन गर्ने

टोकियो – पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज जापानको समय बेलुकी ६ बजे जापानवासी नेपाली सँग वृहत अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।

टोकियो स्थित खामेइदोमा नेपाली जनप्रगतिशिल मंच जापानले आयोजना गरेको ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा प्रचण्ड प्रमुख बक्ताको रुपमा सहभागी हुदैछन ।

शनिबार टोकियोको नारिता बिमानस्थल अवतरण गरेका प्रचण्डले हिजै फुकुओका मा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्नुभएको थियो । आज बिहान प्रचण्ड जापानको एतिहासिक क्षेत्र हिरोसिमा पुगी हिरोसिमा संग्रहालयको अवलोकन गर्नुभएको थियो। शनिबार प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेको निधनप्रति दु:खप्रकट गर्दै भेट्ने धोका पुरा हुन नपाएकोमा पश्चाताप भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...