आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

अंगुर चोरीको आरोपमा जापानमा बिदेशी नागरिक पक्राउ

जापान जापानको यामानाशी लगायतका विभिन्न स्थानहरुमा अंगुर लगायतका फलफूलहरुको चोरीमा संलग्न रहेका विदेशीनागरिकहरु पक्राउ परेका छन् प्रहरीले गुन्मा प्रिफेक्चरको इसेसाकी सहरको एउटा अपार्टमेन्टमा अवैधानिक रुपमा बसोबास गर्दैआएका भियतनामीहरुको समूहले त्यस्ता फलफूलहरु चोरी गर्ने गरेको अभियोग सहित पक्राउ गरेको हो

तत्काललाई प्रहरीले दुईजनालाई पक्राउ गरेको फलफूल चोरीको घटनामा संलग्नताबारे थप अनुसन्धान गर्ने बताईएको यमनाशी प्रिफेक्चरमा,टिप्ने बेला भएका आरु तथा अंगूर जस्ता फलफूलहरु ठूलो मात्रामा चोरी भएको थियो यस वर्षको वर्षको जुनमध्यदेखि हालसम्म जम्मा ३७ वटा चोरीता घटनाहरू घटेका छन्

जसबाट करोड ५० लाख येन भन्दा बढीको क्षति भएको अनुमान गरिएको फलफूल बगैँचाहरुमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि, प्रहरीले घटनास्थल वरपर सुरक्षा क्यामेरा जडान गरेर अनुसन्धान अघि बढाएको थियो

सिसि टिभी फुटेज लगायतको विश्लेषणबाट भियतनामीहरुको संलग्नता देखिएकाले पक्राउ गरिएको जनाईएको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...