शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

प्रवासी नेपाली एकता मञ्च जापानको पुनर्गठन,अध्यक्षमा द्रोण सिलवाल

टोकियो।नेकपा (एकीकृत समाजवादी) को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापानको भेला आइतबार टोकियोमा सम्पन्नभएको

नेकपा एकीकृत समाजवादी प्रवास समन्वय कमिटीका ईञ्चार्ज तथा संयोजक श्रीप्रसाद साहको प्रमूख आतिथ्यता तथा कमिटीकाअध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न भेलाले संगठनको पुनर्गठन पनि गरेको

भेलाले संगठनको अध्यक्षमा द्रोण सिलवाललाई सर्वसम्मत चयन गरेको भने उपाध्यक्षमा मञ्जु गिरी, तिलक दाहाल हरीलामिछानेलाई चयन गरेको

त्यसैगगरी सचिबमा टक्कर कुवँरलाई चयन गरिएको भने उपसचिवमा सचिन नेम्वांग कोषाध्यक्षमा श्रीकृष्ण अर्याललाई चयनगरिएको

मञ्चको सदस्यहरुमा माधव आचार्य,एसपी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया,डिल्ली पौडेल, बिनोद दाहाल,बिश्वास न्यौपाने, नृपकुवर,शिक्षा सत्याल, रत्ना कुवँर,सुमित रोकाया,दिनेश खनाल,रेयन भट्टराई,कृष्ण धमला,नकुल तिमिल्सिना,प्रल्हादअधिकारी,जनकराज मंडेल तुलराज पाण्डेलाई चयन गरिएको मञ्चका सचिब टक्कर कुँवरले जानकारी दिए 

त्यसैगरी संगठनको सल्लाहकारमा राजेन्द्र भट्टराई,दीनेशराज ज्ञवाली,राजु कार्की,सागरमणि भण्डारी,भोजराम भण्डारी प्रकाश महरालाई चयन गरिएको जानकारी पनि सचिब टक्कर कुँवरले दिए।आइतबारको उक्त भेला जूम’(अनलाइन)मार्फत गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...