बुधबार, अशोज ७, २०८३

बुधबार, अशोज ७, २०८३

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँकतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल बैंक अफ चाइनालाईआग्रह गरेको एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले चाइनिज बिजनेस काउन्सिल बैंक अफ चाइनासँग दोहामाभएको संयुक्त बैठकमा नेपालमा लगानी गर्न आग्रह गरेको हो चाइनिज बिजनेस काउन्सिलमा कतारमा लगानी गर्दै आएका चाइनिजब्यापारीहरु आबद्ध छन्

नेपालमा विदेशी लगानीकर्ताको लागि धेरै अवसर   नेपाल सरकारले पनि लगानी गर्न विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति’, चाैलागाईंले बैठकमा भने,‘लगानीलाई सहजीकरण गर्न नेपाली व्यावसायीले सहयोग गर्नेछौं कतारले नेपाली व्यवसायीकोसंगठित संस्था नेपाल विजनेस एसोसिएसनलाई वैधता दिएपछि विदेशी लगानीकर्ताहरुसँग पहलकदमी गर्न सुरु भएको चौलागाईंलेबताए  कतारमा झन्डै सय नेपालीहरु विभिन्न व्यवसायमा आबद्ध छन् 

चौलागाईंका अनुसार एसोसिएसनले नेपालमा लगानी हुनसक्ने सम्भावित क्षेत्रबारे विदेशी लगानीकर्तालाई जानकारी दिन थालिएको हामीले कतारमा लगानी गरिरहेका भारतीय व्यवसायी, कतार फाइनान्सियल सेन्टर, कतार चेम्बर अफ कर्मससँग छलफलचलाइरहेका छौं’, उनले भने,‘उनीहरु नेपालका ठूला आयोजनाहरुमा लगानी गर्न इच्छुक देखिएका छन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सुनको भाउमा बृद्धि

काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको...

बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने

हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दातरहेकाले माग अनुसार वर्षभर नै...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...