सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

विश्वकप नजिक क्यानडा

ह्यामिल्टन३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य उत्तर अमेरिका तथा क्यारेबियनक्षेत्रको छनोटमा अमेरिकालाई गोलले हराएको

ह्यामिल्टनको फ्रिगिड टिम हार्टन्स फिल्डमा साइल लारिनको सातौं मिनेट साम अडेकुग्बेको इन्ज्युरी समयमा गरेको गोलबाट घरेलुटोली क्यानडाले अंक सुरक्षित गर्‍यो  यो जितले क्यानडा छनोट प्रतियोगिताको शीर्षस्थानमा अंकको अग्रता मिलेको  

अपराजित क्यानडाको १० खेलबाट २२ अंक भएको   छनोट प्रतियोगितामा टोलीले खेल खेल्न बाँकी   दोस्रो स्थानकोअमेरिकासँग १८ अंक   यो क्षेत्रको छनोट प्रतियोगितामा क्यानडा एकसरप्राइज प्याकेजका रूपमा उदाएको   सन् १९८६ मामेक्सिकोमा आयोजित विश्वकपयता क्यानडा छनोटका लागि प्रयासरत  

हामी अब फुटबलको देशका रूपमा परिवर्तन हुँदै छौं,’ क्यानडाका उत्साही इंग्लिस प्रशिक्षक जोन हर्डम्यानले भने, ‘अमेरिका धेरै राम्रोटिम हो  उनीहरूले आफ्नो क्षमता प्रदर्शन गरे  तर, हामीले उनीहरूले भन्दा उच्च भावना प्रदर्शन गर्‍यौं  मैले मेरा केटाहरूलाई यहीभनेको थिएँ  उनीहरूले आफूलाई प्रमाणित गरिदिए 

गोलकर्ता लारिनले पनि आफ्नो टोली विश्वकप छनोटको नजिक रहेको बताए हामी लगभग विश्वकपमा पुग्यौं,’ उनले भने, ‘निश्चितभइनसकेको हुनाले हामी आराममा छैनौं  अझै अगाडि बढ्नुपर्नेछ 

कोस्टारिकासँग गोलरहित बराबरी खेलेपछि मेक्सिकोले पनि १८ अंक बनाएको   यो क्षेत्रमा टोलीबीच छनोट प्रतियोगिता भइरहेको  डबल राउन्ड रोबिन लिग प्रणालीअनुसार शीर्ष तीन टोली सिधै कतार विश्वकपमा छानिने छन् भने चौथो स्थानमा रहने टोलीलेअन्तरमहादेशीय प्लेअफ खेल्नेछ 

हारले अमेरिकाका प्रशिक्षक ग्रेग बेरहल्टरमाथिको दबाब बढाएको   अघिल्लो विश्वकपमा छनोट हुन असफल अमेरिकाले यहीबुधबार घरेलु मैदानमा होन्डुरससँग खेल्दै   त्यसपछि मार्च महिनामा मेक्सिको, कोस्टारिका पानामासँग अवे खेल खेल्नुपर्नेछ 

अवे मैदानमा यस्तो प्रभावशाली प्रदर्शनका बाबजुत नतिजा अरूलाई सुम्पिन निकै मुस्किल हुन्छ,’ प्रशिक्षक ग्रेगले भने, ‘प्रदर्शनबाटसन्तुष्ट छु तर नतिजाले चित्त दुखाएको  अर्को खेलमा चार वर्षअघि विश्वकप खेलेको पानामाले जमैकामाथि को जितनिकालेको   यसपल्ट छनोट प्रतियोगितामा पानामा १७ अंकसहित चौथो स्थानमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...

रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा

काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको...