बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेर सभामुख अग्निप्रसादसापकोटाले फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अवरोधकायमै राखेको थिए ।

एमसीसीको विरोधमा सांसदहरु देव गुरुङ, भीम रावल, प्रेम सुवाल र दुर्गा पौडेल बोलेका थिए ।

बैठकमा लोकसेवा आयोग विधेयक र राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पनि पेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

डेढ करोड कमिसनका लागि तीन जनाको हत्या

तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिकबयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र...

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...