सोमवार, असार ८, २०८३

सोमवार, असार ८, २०८३

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको तर कति सैनिक मारिए भन्ने खुलाएको छैन

रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा गर्दै गर्दा साहस वीरता देखाइरहेको मस्कोका सैनिक प्रवक्ता इगोरकोनाशेन्कोभले सरकारी टेलिभिजमा बताए ।स्रोत अलजजीरा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौ, २७ बैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...

रूसी तेल भण्डारमा युक्रेनको आक्रमण

मस्को । युक्रेनले रुसी सहर बेलगोरोदको एउटा तेल भण्डारमा शुक्रबार हवाई आक्रमण गरेको रुसले आरोप लगाएको छ । क्रेमलिनलेयो घटना किभसँगको शान्तिवार्ताका लागि प्रतिकूल...