बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

सुदूरपश्चिमको विकासका लागि खप्तड क्षेत्रको विकास अपरिहार्य

धनगढी — ‘भूस्वर्गभनिने खप्तड क्षेत्रको विकास गर्नसके समग्र सुदूरपश्चिमकै आर्थिक विकासमा कोसेढुंगा सावित हुने कुरा उठाउनथालेको झण्डै आधा शताब्दी भयो

२०३२ सालतिर सार्वजनिक रुपमा खप्तडमा पर्यटन विकासको कुरा उठ्न थालेको हो  त्यसयता तत्कालीन राजा वीरेन्द्रसहितउच्चपदस्थ सरकारी अधिकारीहरुले वर्षेनी खप्तडको भ्रमण गरे  विकासका कुरा उहिल्यैदेखि भइरहेका छन्  तर यहाँको विकासअहिले पनि जहाँको त्यहीँ   पछिल्ला वर्षहरूमा झन् के गर्ने, कसो गर्ने कसले गर्ने भन्नेमा सम्बन्धित निकाय नै रनभुल्ल अवस्थामाछन् 

जैवीक विविधताले भरिपूर्ण रहेको खप्तड क्षेत्र पर्यटकीय गन्तव्य मात्रै नभएर महत्वपूर्ण धार्मिक महत्व बोकेको स्थल पनि हो। आर्थिकसूचकहरुमा पछाडि रहेका बाजुरा, अछाम, बझाङ डोटीको संगममा रहेको खप्तडलाई पर्यटन विकासको गन्तव्यका रुपमा विकास गर्नसकेको खण्डमा समग्र सुदूरपश्चिमको आर्थिक समृद्धि हुनेमा सरोकारवालाहरू सहमत छन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...