शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

नवलपरासी समाज जापानको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा हरी सापकोटा

जापान नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रम जुलाई १३ तारिख टोकियोमा सम्पन्न भएको छ ।

समाजको दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रममा समाजका अध्यक्ष गोपाल कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममाअतिथि दोस्रो अधिबेशन का निर्वाचन संयोजक तथा समाजका सल्लाहकार यादब केसी रहनु भएको थियो कार्यक्रममा समाजकासचिब ॠषि पौडेलले स्वागत मन्तव्य बाट सबैलाई स्वागत गर्दै संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो

अध्यक्ष गोपाल कंडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यसमितिका सबैलाई साथै दोस्रो अधिबेशन तथा सामुहिक बनबोजकार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालको कार्यसमिति बिघटन भएको घोषणा गर्दै नयाँ बन्नेकार्यसमितिलाई शुभकामना ब्यक्त गर्नुभयो

नयाँ कार्यसमिति निर्वाचन प्रक्रियामा निर्वाचन  संयोजक यादब केसीले निर्वाचनमा सम्पूर्ण उपस्थित भएकालाई उमेद्धवारी मनोनय दर्तागर्न अनुरोध गर्दै दर्ता गर्नु भएका सबै नयाँ कार्यसमिती   निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भयो नबनिर्वाचितकार्यसमितिमाअध्यक्षमा हरी सापकोटा, वरिष्ठ उपाध्यक्षमा बासु बस्ताकोटी, उपाध्यक्षमा दुर्गा सुबेदी, कमल काफ्ले, माहासचिबमा ॠषि पौडेल, कोषाध्यक्षमा सुनिल सापकोटा, सचिबमा माधबि खड्का, सहसचिब श्याम कण्डेल, सदस्य हरुमा नेत्र शर्मा, सुनिता कण्डेल, नीतु आलेरअमित कंडेल निर्बाचित भएका छन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...