आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

मन्त्रालयको भागबण्डा टुँगो लगाउन सत्तापक्षीय गठबन्धनको बैठक जारी

 मन्त्रालयको भागबण्डा टुँगो लगाउन सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवासबालुवाटारमा जारी बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् ।

आजै मन्त्रिपरिषद् विस्तार गर्नेगरि नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । यसअघिमाओवादी केन्द्रले भने मन्त्रीहरुको नाम टुँगो लगाएको र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई लिष्ट बुझाएको बताईएको छ।

स्रोतकाअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ वटा मन्त्रालय राखेको छ । उता, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनतासमाजवादी पार्टी, नेपालले भने एक/एक राज्यमन्त्रीसहित ५÷/५ वटा मन्त्रालय पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...