बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

जापानी तटनजिक मिसाइल प्रहार 

जापानी तटनजिक उत्तर कोरियाद्वारा मिसाइल प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएकोजानकारीअनुसार उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । 

उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला मिसाइल प्रहारगरिएको हो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास कार्यक्रमलाई विस्तार गरिरहेको छ । उसले लगातारमिसाइल परीक्षणसमेत गर्दै आएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले हाइपरसोनिक, लामो दूरीको क्रुज मिसाइल र एन्टी-एयरक्राफ्ट हतियारको परीक्षण गरेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...