आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन्- यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्नेछ।

उनको यो टिप्पणीलाई अमेरिकाले लामो समयदेखि अपनाउँदै आएको विदेशनीतिभन्दा भिन्न बाटो लिन खोजेको अर्थमा हेरिएको छ। 

तर ह्वाइट हाउसका एकजना प्रवक्ताले पछि केही अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै राष्ट्रपतिको त्यस्तो टिप्पणीको अर्थ अमेरिकी नीतिमा परिवर्तन आएको भन्ने कुराको संकेत नभएको बताएका छन्। 

अमेरिकामा विद्यमान एक कानुन अनुसार उस्ले ताइवाइनलाई आफ्नो प्रतिरक्षा गर्न मद्दत गर्नु आवश्यक हुन्छ। 

तर अमेरिकाले “रणनीतिक अस्पष्टता” को नीति अपनाउने गरेको देखिन्छ जस अन्तर्गत चीनले ताइवानमाथि हमला गरेको खण्डमा अमेरिकाको भूमिका कस्तो हुन्छ भन्ने कुरालाई जानाजान नै अस्पष्ट रूपमा प्रस्तुत गर्ने गरिन्छ। 

राष्ट्रपति बाइडनको टिप्पणीप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...