मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

अफगानिस्तानको तालिबान सेनाले गर्यो शक्ति प्रदर्शन

अफगानिस्तानको तालिबान सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गरेर शक्ति प्रदर्शन गरेको छ ।आफ्नो विद्रोही समूहलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिन शक्ति प्रदर्शन गरेको तालिबानले जनाएको छ ।

गएको अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो । अमेरिकाले अफगानिस्तानमै छाडेका हतियारहरु तालिबानले प्रयोगगरेर शक्ति प्रदर्शन गरेको हो । परेडमा अमेरिकामा बनेको एम ११७ बख्तरबन्द सुरक्षा वाहन पनि थियो भने त्यसमाथि एमआई १७हेलिकोप्टर उडाइएको थियो । पुराना हेलिकोप्टरका पाइलट, मेकानिक्स र अरु विशेषज्ञहरुलाई पनि तालिबानले नयाँ सेनामासमावेश गरेको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीले बताउनुभएको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...