सोमवार, मंसिर १, २०८३

सोमवार, मंसिर १, २०८३

मधेशमा भोलि बिदा

 ३ माघ । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलिसार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

युक्रेन अध्ययन अनुमति बन्द

  काठमाडौँ : सरकारले युक्रेनमा अध्ययनका लागि जानेलाई अनुमति रोकेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना नभएसम्मका लागि युक्रेनमा अवस्थित विश्वविद्यालयमा अध्ययन गर्न दिइने अनुमतिपत्र...

कांग्रेसमा कृष्णप्रसाद सिटौला निर्णायक

कांग्रेस राजनीतिको अंकगणितमा नेता कृष्णप्रसाद सिटौला निर्णायक बनेका छन् । ६ वटा प्रदेश अधिवेशनको नतिजाले आफैं नेतृत्वमा पुग्न सक्ने अवस्था नभए पनि उनीसँग भएको...