मङ्लबार, अशोज ६, २०८३

मङ्लबार, अशोज ६, २०८३

सेयर बजार तिब्रगतिमा ओरालो

काठमाडौँ — एकै दिन सेयर बजार परिसूचक नेप्से करिब १ सय अंक घटेको छ । सोमबार ९९.८ अंक झरेपछि नेप्से २८२० अंकमा अडिएको छ । पुस १२ मा २५२१ अंकमा रहेको नेप्से एक महिनामै ४ सय अंकले उक्लिएर गत साता २९३१ अंकमा पुगेको थियो । एकै दिन १ सय अंक बजार घट्नुको मुख्य कारण स्थानीय तहको चुनाव मिति धकेल्ने सरकारको गृहकार्य रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सुनको भाउमा बृद्धि

काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

नेपालले अमेरिका संग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय...