आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं : नेपालको जनसंख्या करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। बुधबारभर्चुअलमाध्यमबाट पत्रकार सम्मेलन गर्दै विभागले महिलाको संख्या करोड ४९ लाख हजार १६९ पुरुष करोड ४२ लाख ९१ हजार३११ रहेको जानकारी दिएको हो।

२०६८ सालको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको अहिले जनसंख्या वृद्धिदर .९३ प्रतिशत रहेको २०६८सालको जनगणनामा वृद्धिदर .३५ प्रतिशत थियो

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गरेको छ। वि.सं २०६८ सम्मजिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो। 

राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गरिएको छ। गत वैशाखमा गणना गर्ने तयारीगरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर गतेसम्म गणकले घरघरपुगेर फाराम भरेका थिए।

नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो।राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...