आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

नेपाली बजारमा आयो जिमी ग्रुपको नया वाइन

काठमाडौं  जीवन चलाउने प्रवन्धक रहेको जिमी ग्रुप प्रालिले नयाँब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । 

इटालियन स्वादको नयाँ वाईनजिमी गोसेसोमबारदेखि बजारमा आएको कम्पनीका प्रबन्धक जीवन चलाउनेले जानकारी दिए

कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद सुगन्धसहितकोरेडह्वाइटदुवै थरीकोजिमी गोसेवाइन नेपाली बजारमाभित्र्याएको हो ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको बजार व्यवस्थापन भने मस्टा ग्रुपले गरेको जिमी ग्रुप कम्पनीका प्रबन्धक चलाउने सामाजिक कार्यमा पनि सक्रिय छन ।चलाउनेले दुःखमा परेका परिवारलाई सहयोग गर्नुका साथै विभिन्न मेला महोत्सवहरुमा पनि प्रायोजक, सहप्रायोजकको भूमिका खेलेर सहयोग गर्दै आइरहेका छन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

लगानी सम्मेलनले नेपालमा लगानीका नयाँ अवसर सिर्जना गरेको छः गुरुङ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दुई दिने ‘नेपाल लगानी सम्मेलन २०२२’ सम्पन्न भएको छ। जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा दुई...