मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

विदेश बाट सुन ल्याउनेले पैसा तिर्नुपर्ने

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको पहिलो ५० ग्रामसम्ममा प्रति दश ग्रामको नौ हजार सय रुपैयाँ लाग्ने भएको छ।

नयाँ बजेटमार्फत ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम दश हजार सय रुपैयाँ लाग्ने भएको छ। 

सुनको गहनाको हकमा ५० ग्रामसम्म सुनको गहनामा कुनै महशुल लाग्दैन। ५० ग्रामभन्दा बढी थप सय ग्रामसम्म सुनका गहनामा प्रति१० ग्राम १० हजार रुपैयाँ लाग्ने भएको छ। 

१०० ग्रामभन्दा बढी लिनेले प्रति दश ग्राम १२ हजार रुपैयाँ लाग्ने भएको छ। 

वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिना काम गरी आउने नेपालीले एक पटकको लागि ३२ इन्चसम्मको टिभी ल्याउनपाउँछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...