बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

तीजको अवसरमा बाँकेबर्दियाको बिबिक्यू पार्टी

टोकियो/ बाँके बर्दिया मैत्री समाजजापानले तीजको अवसरमा बारबिक्यू (बिबिक्यू) कार्यक्रम सम्पन्न गरेको

कान्साई रिन्काई पार्कको बिबिक्यू स्क्वायरमा भएको सो  कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको संस्थाका अध्यक्ष अर्जुन थापालेजानकारी दिए कार्यक्रममा संरक्षक सुशील मल्ल, सल्लाहकार जनकव्किकम शाहीलगायत जापानमा क्रियाशील विभिन्नसंघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको महासचिव ओम पौडेलले बताए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...