बुधबार, अशोज ७, २०८३

बुधबार, अशोज ७, २०८३

बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने

हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि राष्ट्र बैंकले सुन चाँदीका सिक्का बिक्री गर्ने भएको पर्याप्त मौज्दातरहेकाले माग अनुसार वर्षभर नै सुन चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबार देखि बिक्रीसुरु गर्ने राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्नेछ  धनतेरसमा असर्फीको माग धेरै हुने भएकालेसहज तिरिकाले असर्फी चाँदीका सिक्का बिक्री गरिने तयारी रहेको आचार्यको भनाइ  प्रतिव्यक्ति साढे ग्राम, ग्राम १०ग्राममा एक/एक थान असर्फी वितरण गर्छाैंउनले भने, ‘आवश्यकता औचित्य हेरेर त्यसमा कम वा बढी पनि गर्न सकिन्छ 

सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ  असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ  तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको   पुरानो टक्सार कार्यालय सुन्धाराबाट बबरमहलस्थानान्तरण गरेर राष्ट्र बैंकले बबरमहलबाटै सिक्का बनाउँदै आएको  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सबै भन्दा धेरै जनसंख्या मधेस प्रदेशमा

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या...