आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

रुस र युक्रेनबीच कैदी आदानप्रदानका क्रममा १०० भन्दा बढी बन्दी रिहा

रुस युक्रेनबीच कैदी आदानप्रदानका क्रममा १०० भन्दा बढी बन्दी रिहा भएका छन् रुस युक्रेनले शनिबार १०२ युद्ध बन्दीहरूआदानप्रदान गरेको मस्को कीभ दुबैले पुष्टि गरेका छन्

युक्रेनका ५२ कुल कैदीहरू घर फर्केको युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री यर्माकले सामाजिक संजाल ट्वीट मार्फत जानकारीगराएका छन्

युक्रेनका राष्ट्रिय सुरक्षाकर्मी , नौसेना सशस्त्र बलका सेवा सदस्यहरू सहित रिहा भएकाहरूमध्ये अन्य सैन्य अधिकारीहरू चिकित्सकहरू रहेको यर्माकले बताए

रुसी रक्षा मन्त्रालयको बिज्ञप्ति अनुसारकीभद्वारा नियन्त्रित क्षेत्रबाट ५० रुसी सैनिकहरूलाई फिर्ता गरिएको

रिहा गरिएका सैनिकहरूलाई रुसी सैनिक वायुयानको विमानबाट उपचार पुनर्स्थापनाका लागि मस्को पठाइनेछ,” विज्ञप्तिमा भनिएकोछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...