आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

जापानको यौन अपराध कानुनमा परिवर्तन

टोकियो जापानको यौन अपराध कानुनमा ठूलो परिवर्तन गरिएको

यहाँ बलात्कारको परिभाषा परिर्वतन सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको नयाँ कानुनअनुसार सहमतिविना शारीरिकसम्बन्ध राख्नु बलात्कार मानिनेछ

अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो साथै, कानुनी सहमतिको उमेर पनि अब १३ वर्षबाट१६ वर्ष पुर्याएको

जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्ननसकेका वटा अवस्था समेटिएको उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने, उसलाई हिट वा धम्की वा यदि उसलेसम्बन्ध राख्न अस्वीकार गर्यो भने पनि बलात्कार सबन्धी मुछा चल्नेछ

त्यसैगरी, जापानमा पछिल्लो ११६ वर्षमा पहिलो पटक सहमतिको उमेर परिवर्तन गरिएको छ। सन् १९०७ मा कानुन बनेपछि सहमतिकोउमेर १३ वर्ष कायम गरिएको थियो

यसका साथै यस ऐनअन्तर्गत बलात्कार सम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट घटाएर १५ वर्ष गरिएको अर्थात् अपराधभएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् यससँगै फोटो भ्युरिज्ममा पनि प्रतिबन्ध लगाइएको विकसितदेशहरूमध्ये जापानमा सेक्सका लागि सहमतिको सबैभन्दा कम उमेर रहेको छ।

तर, नयाँ कानुनअनुसार १३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा वर्ष जेठो भए मात्रै अपराधमानिनेछ

वास्तवमा, जापानमा बलात्कारका घटनाहरू लगातार बढिरहेका छन्, तर कमजोर कानूनका कारण कि अपराधीहरू स्वतन्त्र छन् पीडितहरूले अपराध दर्ता गर्दैनन्। रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा लाख हजार बलात्कारका घटना दर्ता भएका थिए अर्कोतर्फ, जापान सरकारले २०२१ मा गरेको सर्वेक्षणअनुसार प्रतिशत पीडितले मात्रै उजुरी दिएका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...