आइतवार, कार्तिक २३, २०८३

आइतवार, कार्तिक २३, २०८३

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा पासपोर्ट नै बोक्नुपर्छ।

तर, विश्वभर ३ जना यस्ता व्यक्ति छन्, जसलाई यी सबैबाट स्वतन्त्रता छ र उनीहरू बिना राहदानी जुनसुकै देशपनि जान सक्छन्।संसारका ति तीन जनालाई कुनैपनि देश जानका लागि पासपोर्टको आवश्यकता पर्दैन।

संसारका शक्तिशाली यी तीन व्यक्ति हुन्, बेलायतका राजा, जापानका राजा र जापानकी महारानी।

उनीहरूलाई विदेशका जुनसुकै देश जानपनि पासपोर्टको आवश्यकता पर्दैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल

दोहा । कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ । कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...