मङ्लबार, अशोज ६, २०८३

मङ्लबार, अशोज ६, २०८३

नेपाल र चीनबीच सीमा विवाद छैन:चिनिया राजदूत

काठमाडौं, १९ असोज । चिनियाँ राजदूत होउ यान्छीले नेपालसँग सीमा सन्धी भएदेखि कुनै पनि सीमा समस्या नभएको दाबी गरेकी छिन्। उनले ऐतिहासिक फोटो र दस्तावेजहरु समेत उल्लेख गर्दै त्यस्तो दाबी गरेकी हुन् ।

नेपाल र चीनबीच सीमा सन्धी भएको ६० वर्ष पुगेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘हाम्रो सीमा विवादरहित छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सबै भन्दा धेरै जनसंख्या मधेस प्रदेशमा

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...