मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

विदेश बाट सुन ल्याउनेले पैसा तिर्नुपर्ने

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको पहिलो ५० ग्रामसम्ममा प्रति दश ग्रामको नौ हजार सय रुपैयाँ लाग्ने भएको छ।

नयाँ बजेटमार्फत ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम दश हजार सय रुपैयाँ लाग्ने भएको छ। 

सुनको गहनाको हकमा ५० ग्रामसम्म सुनको गहनामा कुनै महशुल लाग्दैन। ५० ग्रामभन्दा बढी थप सय ग्रामसम्म सुनका गहनामा प्रति१० ग्राम १० हजार रुपैयाँ लाग्ने भएको छ। 

१०० ग्रामभन्दा बढी लिनेले प्रति दश ग्राम १२ हजार रुपैयाँ लाग्ने भएको छ। 

वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिना काम गरी आउने नेपालीले एक पटकको लागि ३२ इन्चसम्मको टिभी ल्याउनपाउँछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले...

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले...