आइतवार, बैशाख २७, २०८३

आइतवार, बैशाख २७, २०८३

चलाउने व्यापार तथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त

काठमाडौं । युवा उद्यमी निराजन बहादुर चलाउने व्यापारतथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले चलाउनेलाइ तीन बर्षका लागि समितिको सदस्यमा मनोनयन गरेको हो ।

चलाउनेले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन बिषयमा स्नातक गरेका छन् । वर्दियाको गोला चारमा जन्मिएका चलाउने १५ बर्षदेखि व्यापार व्यवसायमा संलग्न रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अवैध कारोबारमा संलग्न युवा माथि मुद्दा दायर

काठमाडौँ : राजस्व अनुसन्धान विभागले ३७ करोड ६४ लाख बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा एक व्यक्तिविरुद्ध मुद्धादायर गरेको छ। विद्यार्थी राजनीतिमा संलग्न कैलालीको लम्कीचुवा स्थायी घर...

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब...

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले...

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले...