बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

विश्व आदिवासी दिवस जापानमा पनि मनाइदै

२८ औ विश्व आदिवासी दिवस जापानमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

आइतबार टोकियो स्थित शिनओकुबो मुराहलमा नेपाल आदिवासी जनजाति महासंघ जापानले शुभकामना आदान-प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाउने भएको हो ।

उक्त कार्यक्रम जापान स्थित नेपाली राजदूत डा:दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुने जानकारी नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राईले जानकारी दिनुभयो ।

कार्यक्रम तमु धी जापान,नेपाल तामाङसमाज,जापान ,किरात याक्थुङ चुम्लुङ जापान,नेपाल मगर संघ,जापान,किरात राई यायोक्खा,जापान,थकाली,सेवा,समिति,जापान,शेर्पा,संघ,जापान,नेवाःखल,जापान,नेपाल,आदिवासी,जनजाति,महासंघ,चिबा क्षेत्रिय कमिटी,थारू कल्याणकारिणी सभा,जापान,नेपाल थामी,समाज,जापान,नेपाल आदिवासि जनजाति पत्रकार जापानको सहआयोजनमा हुन लागेको हो ।

कार्यक्रममा उपस्थितिको लागि जापान स्थित सम्पुर्ण संघ- संस्था तथा नेपाली समुदायमा आदिवासी जनजाति महासंघ जापानले हार्दिक अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...