सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

एनआरएनए जापानमा सहमति

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद सहमति भएको छ ।
मंगलबार टोक्योमा दुई पक्षबीच वार्ता बसेर सहमति भएको हो ।
एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले शिवप्रसाद पौडेललाई अध्यक्षमा अनुमोदन गरेको छ भने अनिता गुरुङलाई संरक्षकमा मनोनित गरेको छ ।

वार्तामा एनआरएनए आइसीसी पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यसिफिक संयोजक डिपी कँडेल, उप-संयोजक ददिवल खड्का, शिबप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, सालिकराम भण्डारी, बुद्धीराज घिमिरे, बिजय थकाली लगाएत पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सचिब शान्त पहरीको रोहबरमा सहमति भएको छ ।
गत २०२१ जुलाई ३० मा भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...