बुधबार, भदौ १०, २०८३

बुधबार, भदौ १०, २०८३

जीवन चलाउनेको मस्टा ग्रुपले गर्यो २ अर्ब बढीको कारोबार

काठमाडौंखाद्यान्न आयात ट्रेडिङमा सक्रिय मस्टा ग्रुप प्रालिको कारोबारमा उछाल देखिएको छ। कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ। कम्पनीले राजहंस तेल रोयल भोग ब्राण्डमा खानेतेल चामलको बिक्री गर्छ।

कम्पनीले २०२१र२२ मा अर्ब करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गर्ने रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपाललेजनाएको छ। २०२१ मा कम्पनीले जम्मा ५० करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीको अध्यक्ष जीवन चलाउने छन् भने जगतबहादुर धामी श्याम थापा निर्देशक हुन्।

कम्पनीले अर्ब २७ करोड ५६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। १८ करोड ५० लाख रुपैयाँको दीर्घकालीनकर्जाका लागि आइआरएन डबल बी अर्ब करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन फोर रेटिङ पाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...