बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

विदेशी पर्यटकलाई खुकुलो पार्दै जापान

टोकियो । जापानले विदेशी यात्रुहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो गर्ने आंकलन गरिएको छ । स्थानीय रिपोर्टहरूले भनेका छन् कि जापानी अधिकारीले चाँडै देशको अर्थतन्त्रलाई गति दिन यी कदम अघि बढाउन सक्छन् । जापानका उपप्रमुख क्याबिनेट सचिव, सेजी किहाराले स्थानीय टिभी च्यानलमा भन्नुभएको छ कि, ‘कमजोर येन विदेशी पर्यटकलाई आकर्षित गर्न प्रभावकारी कारक हुन सक्छ ।’

गत साता जापानी मुद्रा येनको मूल्य अमेरिकी डलरको तुलनामा १.७ प्रतिशतले घटेको थियो । यो पछिल्लो २४ वर्षयताकै न्यून स्तरमा थियो । कोभिड संक्रमणको बीचमा जापानले पछिल्लो दुई वर्षदेखि अधिकांश विदेशी पर्यटकलाई प्रतिबन्ध लगाएको छ । गत वर्ष २०२० टोकियो ओलम्पिक खेलकुदका लागि ढिलो आएका विदेशी पर्यटकलाई पनि आउन अनुमति दिइएको थिएन । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...