आइतवार, बैशाख २७, २०८३

आइतवार, बैशाख २७, २०८३

सुदूरपश्चिमेली समाज जापानले गर्यो अछामका बाढीपीडितलाई आर्थिक सहयोग

अछाम /सुदूरपश्चिममेली नेपाली समाज जापान भारतले अछामका बाढीपहिरो पीडितहरूलाई आर्थिक सहयोग गरेको छ। भाद्र ३१गते कमलबजार नगरपालिका, तुर्माखाँद ढकारी गाउँपालिकाका बाढी पहिरोबाट मृत्यु भएका परिवार आफन्तलाई आर्थिक सहयोगगरेको

सुदूरपश्चिममेली नेपाली समाज जापानका उपाध्यक्ष टक्कर कुँवर सुदूरपश्चिममेली नेपाली समाज भारतको पूना अध्यक्ष समशेरवोगटीले बाढीपहिरो पीडित वसोवास गर्दै आएको स्थानमा पुगेर सहयोग गरेका छन।

 

सुदूरपश्चिममेली नेपाली समाज जापान भारतले मृत्यक २६ जनाका परिवारलाई १०÷१० हजारका दरले लाख ६० हजार सहयोगगरिएको सुदूरपश्चिममेली नेपाली समाजका जापान उपाध्यक्ष टक्कर कुँवरले जानकारी दिनुभयो यस्तै बाढीपहिरो पीडितबाटविस्थापति भएकालाई २० हजार रुपैया सहयोग गरिएको

सुदूरपश्चिममेली नेपाली समाज जापानका उपाध्यक्ष टक्कर कुँवर सुदूरपश्चिममेली नेपाली समाज भारतको पूना अध्यक्ष समशेरवोगटीले तुर्माखाँद गाउँपालिका वडा नं. नाडाका पाँच जना परिवार गुमाएका रिठे शाहीलाई ५० हजार, वावुआमा वहिनि गुमाएकारुपेन्द्र शाहीलाई ३० हजार छोरी गुमाएका मिनबहादुर शाहीलाई १० हजार आर्थिक सहयोग गर्नुभएको

यस्तै कमलवजार नगरपालिका वडा नं. विपरथका छोरी गुमाएका ईन्द्रसिंह कामीलाई ३० हजार श्रीमति, वुहारी दुई छोरीगुमाएका नम कामिलाई ४० हजार सहयोग गरिएको उपाध्यक्ष कुँवरको भनाई रहेको यस्तै कमलजवार नगरपालिका वडा नं. ढाँकुका पाँच जना आफन्त गुमाएका मोती देवि दमाईलाई ४० हजार आर्थिक सहयोग गरिएको भारत पूनाका अध्यक्ष समशेर वोगटीकोभनाई रहेको

यस्तै ढकारी गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका दुई जना साउन महिनामा बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई१०१० हजारका दरले ५० हजार रुपैया वडा अध्यक्ष निरक शाहीलाई हस्तान्तरण गरिएको प्राकृतिक विपत्तिबाट पीडितपरिवारलाई राहत होस् भन्ने उद्देश्यले जापानबाट संकलन भएको रकम पिडित परिवारको हातमै उपलब्ध गराएको उपाध्यक्ष कुँवरलेजानकारी दिनुभयो

विपतका समयमा एक अर्कालाई सहयोग भावना देखाउँदै सबैले पिडामा महलम लगाउन हातेमाले गर्र्न आवश्यक रहेको कुँवरको भनाईरहेको बाढी पहिरो पीडितका लागि सङ्कलन भएको रकम हस्तान्तरण गर्न पाउँदा पीडितलाई थोरै भएपनि सहज हुनेसुदूरपश्चिममेली नेपाली समाजका भारत पूनाका अध्यक्ष वोगटीको भनाई रहेको छ। विपति परेकालाई घरमै आएर गरिएको आर्थिकसहयोगले पूर्नस्थापनामा सहयोग भएको बाढीपहिरोबाट पाँच जना परिवार गुमाएका रिठे शाहीको भनाई रहेको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

नेकपा (एमाले)को प्रतिनिधिको विवरण केन्द्रिय कार्यालय पठाउने क्रम जारी

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका प्रतिनिधिको विवरण पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ। विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...