सोमवार, साउन ११, २०८३

सोमवार, साउन ११, २०८३

देशभर १५ स्थानमा मतदान स्थगित

काठमाडौँनिर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको आइतबार साँझ निर्वाचन आयोगमा आयोजितपत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमामतदान स्थगित गरिएको बताएका छन्  

मतदानलाई शान्तिपूर्ण सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका१५ स्थानमा मतदान स्थगन हुन पुगेको   आयोगले सबै मतदान अधिकृतहरुलाई आज मध्यान्ह निर्देशन दिँदै, मतदान केन्द्रमा सामान्यविवादको कारण आज स्थगन भएको स्थानमा सुचारु गर्न प्रयत्न गरेको थियोथपलियाले भनेसाँझ बजेसम्म स्थगन भएको सूचनाटाँस नगर्न, आयोगको पूर्व सहमति लिएर मात्रै स्थगन भएको सुचना टाँस गर्न निर्देशन दिएको थियो थपलियाले स्थगित भएकोस्थानमा दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताए 

केही जिल्लाको मतदान केन्द्रमा केही कारणवस मतदान कार्य रोकिएकोमा राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा कर्मचारीसँगछलफल गरि पुन सूचारु गरिएको थियो  त्यस क्रममा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरुको संयमता सौहाद्रताका लागिआयोग धन्यवाद ज्ञापन गर्दछ  आयोगले जुन जुन ठाउँमा स्थगत भएको त्यहाँको तथ्यगत विवरणको आधारमा जनताकोअभिमतलाई कदर मतदान पुन: गर्न आवश्यक भएको बाध्यता महशुस भयोउनले भनेस्थगन वा रद्द भएको मतदान केन्द्रमा बढी तयारीगरेर दुई दिनभित्र पुन मतदान गराउने निर्णय गरिसक्न उपयुक्त मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले दिईसकेको  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...