बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३

काठमाडौं क्षेत्र न: १ मा रवीन्द्र मिश्र अगाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर मा मतगणना जारी रहेको बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेकारवीन्द्र मिश्र झिनो मतले अगाडि रहेका छन् मिश्र २४१७ मतसहित सबैभन्दा अगाडि रहेका छन्

त्यस्तै उनीभन्दा पछाडि दोस्रो स्थानमा रहेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २३०२ मत प्राप्त गरेका छन् 

त्यस्तै एमालेका किरण पौडेलको १४४० मत रहेको   राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत प्राप्त गरेका छन् नेपाल सुशासन पार्टीका रमेश खरेलले सय ३५ मत प्राप्त गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...