सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। 

समीक्षा वर्षको महिनामा लाख २७ हजार ७५५ पर्यटक नेपाल घुम्न आएका छन्। कोभिडअघि सन् २०१९ को मार्चको तुलनामा ७८प्रतिशतले पर्यटन आगमन सुधार भएको बोर्डले जनाएको छ। 

सन् २०१९ को मार्चमा लाख २७ हजार ३५१ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को मार्चमा ९० हजार ११४ पर्यटक बाहिरिएकाछन्। 

मार्च महिनामा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल आएका छन्। समीक्षा महिनामा २४ हजार ९११ भारतीय नेपाल आएका हुन्।दोस्रोमा युनाइटेड स्टेटबाट हजार ५५७, तेस्रो यूनाइटेड किंगबाट हजार १३३, चौथो जर्मनी हजार १४९ पाचौं श्रीलंका हजार८९८ पर्यटक नेपाल आएका छन्। 

गत महिनामा औं स्थानमा उक्लिएको चीन भने मार्चमा औं स्थानमा ओर्लिएको छ। समीक्षा महिनामा हजार ६३५ चिनियाँ नेपालआएका छन्। 

फेब्रुअरीमा हजार २२२ चिनियाँ नेपाल घुम्न आएका थियो। पर्यटक आगमनमा सुधार देखिए पनि नेपालको १० प्रमुख आगामन देशकोसूचीमा भने तल झरेको हो। 

नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको थियो। कोभिड अघिसम्म चिनियाँपर्यटक भारतपछिको दोस्रो ठूलो बजार थियो। 

क्षेत्रगत रूपमा कुल आगमन संख्याको सार्कबाट ३३. प्रतिशत युरोपबाट, २३. प्रतिशत, एसियाबाट १५. प्रतिशत, अमेरिकाबाट ११.प्रतिशत, ओसिनियाबाट ., मध्य एसियाबाट . प्रतिशत अन्यबाट १०. प्रतिशत पर्यटक नेपाल आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...