विराटनगर । सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा...
मोडलद्धय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा विगत केही समयदेखि मिडियासँगको सम्बन्धको प्रश्नले घेरिन थालेका छन् । तर, संचारकर्मीको प्रश्नमा उनीहरुले बारम्बार दिने विवादस्पद अभिव्यक्तिले...
काठमाडौं: नेपाल फिल्म जगतकी अभिनेत्री स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ।फिल्ममा अनुबन्ध भएदेखि नै नेपालमा स्वस्तिमाको चर्चा चुलिएको थियो। दक्षिण भारतीय फिल्म खेल्न सौभाग्य पाएकी स्वस्तिमाकोफिल्ममा कस्तो खालको भूमिका रहेको छ? यो प्रश्नको जवाफ साढे दुई मिनेट बढी रहेको ट्रेलरमा हेर्न सकिन्छ।
ट्रेलरमा उनको इन्ट्री नृत्यबाट सुरु हुन्छ। फिल्ममा नेपालको थुप्रै ठाउँहरु देखाइएको छ। काठमाडौंबाहेक पोखरा र लुक्लासमेतको दृश्यट्रेलरमा हेर्न सकिन्छ। दक्षिण भारतीय फिल्मको कथावस्तु नेपालसम्म जोडिएकाले स्वस्तिमाले पनि फिल्ममा खेल्ने सौभाग्य पाएकोहुनसक्ने बताइएको छ। राजिव सेट्टीद्वारा निर्देशित फिल्मको मिति भने सार्वजनिक
काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको द...
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ।
जसमा अर्का नेपाली कलाकार माओत्से गुरुङले पनि अभिनय गरेका छन्।
राजीव सेठ्ठी निर्देशक...
महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा रहेको मौलिक तीज गीत (गैरी खेत) सार्वजनिक भएको छ ।
बन्दना पराजुली भुसालको...
काठमाडौं । गायक सम्राट चौलागाईले करिब पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याउनुभयो । सम्राटकै शब्द संगीत रहेको यो गीत यतिबेला...