बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

खेलकुद

खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र...

युरोपा लिगबाट बार्सिलोना बाहिरियो

काठमाडौँ । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको...

रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा

काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको...

विश्वकप छनोट : फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

काठमाडौं, ७ फागुन । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा...

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

ओकम्पिकका लागि सजिदै बेइजिङ

बेइजिङ हिउँदे ओलम्पिकको स्वागतका लागि चिनियाँ सडकहरू परम्परागत सांस्कृतिक बान्कीले झकिझकाउ भएका छन् । चिनियाँवसन्त चाड अथवा नयाँ वर्षको स्वागतमा यसै पनि राता राता...

विश्वकप नजिक क्यानडा

ह्यामिल्टन — ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियनक्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ...

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई...

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्। दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्। कोहलीले राजीनामा दिँदै...

सातदोबाटोमा रमाइलो खेल

काठमाडौँ — लिग सुरु हुनुअगाडि नै प्रशिक्षक मेघराज केसीले दाबी गरेका थिए, माथिल्लो डिभिजनमा नवप्रवेशी सातदोबाटो युवाक्लबको प्रदर्शन गर्विलो हुनेछ । नवौं चरणमा शुक्रबार सातदोबाटोले मनाङ मर्स्याङ्दीमाथि प्राप्त गरेको जित यस्तै रह्यो । मन छुनेखालको जित । कीर्तिमान आठपल्टको विजेता मनाङमाथि प्राप्त सातदोबाटोको यो सफलतालाई धेरै पछाडिसम्म प्रसिद्ध जितका रूपमासम्झिइनेछ । भाग्यले साथ दिएको भए सातदोबाटोले ५ गोल गर्नुपर्ने थियो । नाङको प्रदर्शन यति साह्रो किन खराब रह्यो त ? यसको उत्तर दुई प्रकारले दिन सकिन्छ । पहिलो, मनाङको टिम अहिले ठूलै समस्यामाछ । त्यसो भनेको टोलीका ५ देखि ६ खेलाडी कोभिड–१९ बाट संक्रमित भएका छन् । त्यसैले टिमले राम्रो खेल्न सकेन । यो तात्कालिककारण भयो । दोस्रो कारण भने गम्भीर छ । सातदोबाटो प्रशिक्षक केसीकै अनुसार पनि अहिलेको मनाङ खासमा राम्रो टिम नै होइन, त्यसैले सातदोबाटोले अहिले प्राप्त जितलाई स्तब्धपूर्ण पनि भन्नुपर्दैन, किनभने यो स्वाभाविक नतिजा हो । यो यस्तो नतिजा हो, जुन लिग उपाधि होडमा निर्णायक हुनसक्छ । मनाङको यो अहिलेको लिगमा दोस्रो हार हो । यससँगै टिम १९ अंकमैसीमित रह्यो । डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग २० अंक छ । टोलीले नवौं चरणको खेलमा जित निकालेर मनाङमाथि ४ अंकको ठोसअग्रता लिन सक्छ । यस्तोमा मनाङको यो हारले मछिन्द्रलाई धेरै हदसम्म उत्साहित बनाउने छ । मनाङ आफैंका लागि भने यो निकै खराबनतिजा रहनेछ । मनाङका प्रशिक्षक टोपे फुजाले पनि माने, आफ्नो टिमले खेल्नै सकेन । उनले भने, ‘हाम्रो प्रदर्शन वास्तवमै खराब रह्यो, विशेषतः पहिलोहाफमा । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि यो खेलमा फर्कन पर्याप्त रहेन । हाम्रा ५–६ खेलाडी कोभिडबाट संक्रमितछन्, त्यसैले क्लब आफैं संकटमा छ । अब लिग एक महिना रोकिने छ र यो हाम्रा लागि ठूलो राहतका रूपमा रहनेछ ।’

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै...

ताजा समाचार

को हुन सुमन थापा !