आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

बिशेष

अर्थतन्त्र डावाडोल पार्न भूमिका खेलेको भन्दै गर्भनर महाप्रसादमाथि सरकारले थाल्यो छानविन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकको महत्वपूर्ण सूचना चुहाउने गरेको भन्दै सरकारले उनीमाथि...

भारतमा देउवाले राखे सीमा विवादको मुद्दा

काठमाडौँ — भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच सीमा र सुरक्षाको विषयमा स‌ंक्षिप्त चर्चाभएको बताएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत...

रुस-जापानका विवादित द्विपहरुमा रुसले युद्ध अभ्यास गर्ने

काठमाडौं।युक्रेनमा रुसको आक्रमणका कारण रुसमाथि जापानले प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धबाट आक्रोशित रुसले जापान रआफूबीच दोस्रो विश्वयुद्धको समयदेखि नै विवादित रहँदै आएको द्विपमा...

मोरङ लेटाङमा भएको झडपमा एक प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...

देउवाले गरे रावलको आलोचना

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडाटिप्पणी गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको...

प्रकाश सपुतलाई बाबुरामको समर्थन

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँगीत पिर विवादमा तानिएपछि भट्टराईले गायकको समर्थन...

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

व्याख्यात्मक छलफलमा एमसीसी

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमासामेल नहुने घोषणा गर्ने भएको छ । सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित मिलेनियम...

सदनमा नारावाजी र सडक रणमैदान हुँदा पनि जवरजस्त एमसीसी सदनमा टेबुल

काठमाडौं । सदनभित्र अवरोध र सडकमा जारी विरोधबीच एमसिसी अनुमोदनका लागि संसद्मा टेबुल भएको छ । प्रमुख प्रतिपक्षी एमालेको नियमित नाराबाजी र सत्ता सहयात्री दलकै...

एमाले अध्यक्षको गाडी माथि ढुंगा प्रहार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ । संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे...

बानेश्वर तनावग्रस्त

काठमाडौं : संसदमा  अमेरिकी सहायता परियोजना एमसीसी टेबल हुने निश्चित भएपछि बिहानैदेखि काठमाडौंको बानेश्वर क्षेत्रमाप्रदर्शनकारीहरुले प्रदर्शन जारी राेखका छन्।  प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका छन्। प्रदर्शनकारीहरुले...

ताजा समाचार

को हुन सुमन थापा !