काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतसम्म पुगेको छ ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनभएका रविको...
भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ ।
भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू...
दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।
जारी...
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ४ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेकारवीन्द्र मिश्र झिनो मतले अगाडि रहेका...
काठमाडौँ — निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजितपत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...
काठमाडौं । भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा रप्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २००...
टोकियो – नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा तथा बोर्डका सदस्य-सचिव दूर्गाप्रसाद अर्याल र एभरेष्ट इन्टरनेसनल स्कुल जापानबीच हालै टोकियोमा एक...
अछाम /सुदूरपश्चिममेली नेपाली समाज जापान र भारतले अछामका बाढी–पहिरो पीडितहरूलाई आर्थिक सहयोग गरेको छ। भाद्र ३१गते कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकाका बाढी पहिरोबाट मृत्यु...
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गर्नुभएको छ ।
एमाले नेता रावलले निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘No...