आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

बिशेष

पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गरिदै

काठमाडौँ — दुवै मिर्गौलाले काम नगरेपछि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गर्न लागिएकोछ । पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका अनुसार मिर्गौला...

काठमाडौंको फोहोर कुहिने र नकुहिने छुट्टाउनुपर्छ:मेयर शाह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपीलगरेका छन्।  सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको फोहोर उठ्ने...

काठमाडौंको फोहोर ब्यवस्थापन गरिने

काठमाडौंमा दस दिनदेखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला...

श्रीलंकाले माग्यो भारत संग ऋण सहयोग

१७ जेठ, काठमाडौं । देशमा जारी आर्थिक संकटबाट पार पाउने प्रयासस्वरुप श्रीलंकाले इन्धन आयातका लागि ५० करोड अमेरिकीडलर ऋण उपलव्ध गराउन भारतसँग अनुरोध गरेको...

रुसले गर्यो हाइपरसोनिक मिसाइल परीक्षण

रुसको जलसेनाले शनिबार लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ। पछिल्लो समय युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा रुसले उक्त परीक्षण गरेको...

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत...

पूर्वमन्त्री बस्नेत चढेको गाडी सल्यानबाट दाङ आउँदै गर्दा दुर्घटना

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका...

सेनाले बनायो निर्वाचन सुरक्षाका लागि ८३४ ‘अप्रेसन बेस’, संसद भवनको सुरक्षामा पनि सेना

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी...

दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ। कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा...

आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौँ । आज मंगलबार मध्यरातिदेखि नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द हुँदैछन्। स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...

एक वर्षअघि जेलबाट छुटेका युवकको गएराति भरतपुरमा हत्या

चितवन । चितवनको भरतपुरमा गएराति हत्या गरिएका युवक एक वर्षअघि मात्रै जेलबाट छुटेको खुलेको छ। एक वर्षअघि जेलबाट छुटेका उनको दुई पक्षबीचको झगडाका कारण धारिलो...

ताजा समाचार

को हुन सुमन थापा !