मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

समाचार

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै...

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ: प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब...

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले...

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर । सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा...

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले...

मधेशमा भोलि बिदा

 ३ माघ । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलिसार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

प्रदेश २ को नाम मधेस

जनकपुर: प्रदेश २ को नाम मधेस हुने भएको छ। सोमबार बसेकोफ प्रदेश सभाको बैठकले मधेस प्रदेश प्रस्ताव दुई तिहाइबाट पारितगरेको छ। प्रदेश सभाको बैठकमा सहभागी ९९ सय मतमध्ये ८० जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए। उक्त प्रस्तावका लागि माओवादी र एमालेलेसमेत समर्थन गरेका थिए। कांग्रेस भने विपक्षमा रहेका थिए। यसअघि ७८ मतसहित प्रदेश २को राजधानी जनकपुर तोकिएको थियो। अब प्रदेश २ को स्थायी राजधानी जनकपुर र नाम मधेस भएको छ।   प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको थियो। जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साहथिए। जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका थिए भने मध्य मधेशप्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह थिए। 

एनआरएनए महाधिवेशन गराउने जिम्मेवारी शेष घलेलाई

काठमाण्डौं । पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन गराउने जिम्मेवारी पाएका छन्। महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद बढ्दै गएको अवस्थामा एनआरएनएले एनआरएनए संरक्षक...

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्। दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्। कोहलीले राजीनामा दिँदै...

ताजा समाचार

को हुन सुमन थापा !