जापान । नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रम जुलाई १३ तारिख टोकियोमा सम्पन्न भएको छ ।
समाजको दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रममा समाजका अध्यक्ष...
टोकियो ।जापानमा क्रियाशिल् सामाजिक संघ-संस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना...
टोकियो ।जापानमा क्रियाशिल् सामाजिक संघ-संस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धताब्यक्त गरेका छन ।
पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना गरेको...
गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अस्पतालमा निधन भएको छ। उनी ६७ वर्षकाथिए।
सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ।...
जापान । नवलपरासी समाज जापानले टोकियोमा दोस्रो अधिवेशन तथा सामुहिक बनभोज(बार्बिक्यु)कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम जुलाई १३ तारिख बुधवारका दिन टोकियोमा रहेको मिनातोगाओका फुतोपार्कमा...
जापान ।पत्रकार महासंघ जापान शाखाले आगामी नोभेम्बर ६ तारिख अधिवेशन गर्ने निर्णय गरेको छ ।
शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा आइतबार टोकियोमा बसेको बैठकले...
टोकियो । ग्लोबल मल्टीमिडिया प्रा.लीले संचलन गरेको मातृ सन्देश डट कमले एनआरएनए एशिया प्यासिफिक उप-संयोजक निर्वाचित ददिवल खड्कालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
टोकियोमा...
टोकियो । कर्णाली प्रदेश समाज जापानले आयोजना गरेको प्रथम ‘रारा गोल्डकप फुटसल प्रतियोगिता’को उपाधि शिजुओका गाइजले जितेको छ ।
आइतबार टोकियोको हाचिओजिस्थित फुटसल मैदान भएको...
जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको हो ।
यूक्रेनमा आक्रमण...
उत्तरपूर्वी जापानमा बुधबार राति ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी र फुकुसिमा प्रिफेक्चरहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले त्यहाँका मानिसहरूलाई समुद्र वा...