काठमाडौं । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ।
अन्तर्राष्ट्रिय...
काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ ।
चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै...
कांग्रेस राजनीतिको अंकगणितमा नेता कृष्णप्रसाद सिटौला निर्णायक बनेका छन् । ६ वटा प्रदेश अधिवेशनको नतिजाले आफैं नेतृत्वमा पुग्न सक्ने अवस्था नभए पनि उनीसँग भएको...
अफगानिस्तानको तालिबान सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गरेर शक्ति प्रदर्शन गरेको छ ।आफ्नो विद्रोही समूहलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिन शक्ति प्रदर्शन गरेको तालिबानले जनाएको छ ।
गएको अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो । अमेरिकाले अफगानिस्तानमै छाडेका हतियारहरु तालिबानले प्रयोगगरेर शक्ति प्रदर्शन गरेको हो । परेडमा अमेरिकामा बनेको एम ११७ बख्तरबन्द सुरक्षा वाहन पनि थियो भने त्यसमाथि एमआई १७हेलिकोप्टर उडाइएको थियो । पुराना हेलिकोप्टरका पाइलट, मेकानिक्स र अरु विशेषज्ञहरुलाई पनि तालिबानले नयाँ सेनामासमावेश गरेको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीले बताउनुभएको छ ।
ग्रोसरी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्दै आइरहेको नेचर सुपर मार्केट प्रा.लि. स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको छ । २०७७ कात्तिक २६...
नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका प्रतिनिधिको विवरण पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ। विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको...
कांग्रेस नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पार्टीको नेतृत्व सुम्पिन नहुने बताएका छन् ।‘मजबुत कांग्रेसका लागि नेतृत्व परिवर्तन आवश्यक छ । शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा मलाई कुनै गुनासो छैन । तर, जनताकोमाग नेतृत्व परिवर्तन हो,’ सिंहले भने, ‘नेतृत्व परिवर्तनले मात्रै पार्टी मजबुत हुन्छ । मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पटक–पटकनेतृत्व सुम्पिनु हुँदैन ।’
मंगलबार पोखरामा कांग्रेसको कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिष्टहरूले कांग्रेसको नेतृत्व कमजोर हुँदाको मौका छोपेर फाइदालिएको बताए । ‘यो महाधिवेशनबाट तल्लो तहदेखि नै पार्टीको संगठनलाई मजबुत बनाउनुपर्छ । मैले काठमाडौं जिल्ला सभापति हुँदादेशकै उत्कृष्ट जिल्ला बनाएको थिएँ,’ सिंहले भने, ‘अहिलेसम्म काठमाडौंको संगठन त्यसैको जगमा उभिएको छ ।’
नेता सिंहले पदमा बसेर काम गर्न नसक्नेलाई जिम्मेवारी दिनु गलत हुने बताए । ‘पदमा बस्ने, काम नगर्ने, अनि मलाई पद चाहियो भनेरसधैं कराइरहने । पार्टीमा यस्तै प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘पार्टी चलाउन जिम्मेवारी लिन्छु भनेर मात्रै हुँदैन, क्षमता चाहिन्छ ।मसँग त्यो क्षमता र अनुभव दुवै छ ।’ नेता सिंहले यो महाधिवेशनमा आफूसभापतिको दाबीबाट पछि नहट्ने बताए ।
अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबैदेशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा कसम खाएका छन् ।
भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणाराखेका थिए । बाइडेनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजानबेइजिङ तयार रहेको जबाफ दिएका थिए । बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेरकाम गर्नुपर्ने बताएका थिए ।
त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक टेलिफोन वार्ता भएको स्मरणगरेका थिए । जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एक ापसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए ।‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उनले भने ।
राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने रस्थिर सम्बन्ध आवश्यक भएको चीनका जबाफ दिएका थिए ।
बाइडेनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताएका थिए ।उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो ।
एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो । भ्रमणको अमेरिकाले विरोध गरेको थियो । त्यसअगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए ।चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ । एजेन्सीको सहयोगमा
काठमाडौं । सर्वोच्च अदालतका ८ जना न्यायाधीशहरु इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित उनीहरुले मुद्दाको सुनुवाइ थालेका हुन् ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना,...
चिनिया राष्ट्रपति शी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको चेतावनी दिएका छन् । शी जिनपिङले ‘जसले आगोसँग...
लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताएका छन्...