अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा २२ जनाको मृत्यु भएको छ ।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा...
लन्डन । बेलायतको नयाँ प्रधानमन्त्री लिज ट्रस बन्नुहुने भएको छ । बेलायतको सत्तारूढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जितहासिल गरेसँगै उहाँ बेलायतको प्रधानमन्त्री बन्नुहुने...
काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाटनिर्वाचन लड्ने घोषणा गरेका छन् ।
पत्रकार महासंघ जापानको...
पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जापानको सत्तारुढदल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव,...
पूर्ण चलाउने,टोकियो-पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्व नभएका कारण देश विकासमा बाधा पुगेको बताउनुभएको छ ।
पाँचदिने जापान भ्रमणमा...
टोकियो – पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज जापानको समय बेलुकी ६ बजे जापानवासी नेपाली सँग वृहत अन्तर्क्रिया गर्ने कार्यक्रम...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ ।
पाँचदिने जापान भ्रमणमा रहनुभएका...
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव चुलिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार पेलोसी एसिया...
काठमाडौँ — अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामाअलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जापान जाने भएका छन्। उनी पाँचदिने भ्रमणका लागि जापान जानलागेका हुन्।
उनी जापानमा नेपाली जनप्रगतिशील मन्चको आयोजनामा...
काठमाडौँ — दुर्गाबहादुर सुवेदी जापानका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल...
टोकियो-जापानको माथिल्लो सदन ‘द हाउस अफ काउन्सिलर’ को निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत प्राप्त गरेको छ । २४८सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी र कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा...