मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

अन्तर्राष्ट्रिय

सरकारले चीनलाई पठायो ७२५ विद्यार्थीको सूची

काठमाडौँ । सरकारले चीनमा अध्ययनका लागि फर्किन प्रतीक्षारत ७२५ जना नेपाली विद्यार्थीको सूची चीन पठाएको छ। शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अध्ययनका लागि चीनका विभिन्न...

भारतको सेना प्रमुखमा मनोज पाण्डे

काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै...

रुस युक्रेनमा आफ्नो सेना परिचालन गर्न असफल

किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबीगरेको छ । मन्त्रालयका अनुसार सो...

समुद्रमा डुब्यो रुसी युद्धपोत

बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको...

रूसी धनाढ्याको याटहरू जताततै

रुसी धनाढ्यहरुले लामो समयसम्म आफूसँग भएको पैसा लुकाउन/जोगाउन विभिन्न उपायहरु अपनाए । अधिकांशले भने आफ्नो पैसा विशाल याटमा लगानी गरे । तर रुसले युक्रेनमाथि गरेको...

रूसी तेल भण्डारमा युक्रेनको आक्रमण

मस्को । युक्रेनले रुसी सहर बेलगोरोदको एउटा तेल भण्डारमा शुक्रबार हवाई आक्रमण गरेको रुसले आरोप लगाएको छ । क्रेमलिनलेयो घटना किभसँगको शान्तिवार्ताका लागि प्रतिकूल...

रूसी सेनाको युद्धपोत युक्रेनी सेनाद्वारा ध्वस्त

युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको एउटा युद्धपोत ध्वस्त पारिदिएको दाबी गरेको छ। उक्त क्षेत्रमा रुसलेकब्जा गरेको छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही पर ठूलो विस्फोटन भएको र आगोको लप्का उठेको देखिन्छ। उक्त पानीजहाजमा केकारणले विस्फोटन भयो र कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी सेनालाई "शक्तिशाली धक्का" दिएको दाबी गरेका छन्। उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएकोबताएको छ।

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

डेभिडक्यामरुन युक्रेनका शरणार्थीलाई राहत वितरण गर्न पोल्याण्ड प्रस्थान

लन्डन — ‘हाइ प्रोफाइल’ राजनीतिक पृष्ठभूमि भए पनि सुरक्षा गार्डबिना नै सामान बोक्ने लरी कुदाउँदै बेलायती पूर्वप्रधानमन्त्री डेभिडक्यामरुन युक्रेनका शरणार्थीलाई राहत वितरण गर्न पोल्याण्ड...

नेटोले रुस-यूक्रेन युद्धमा सैनिक हस्तक्षेप नगर्ने

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा एकजना युक्रेनी पत्रकारले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जनरल जेन्सस्टोल्टेनबर्गलाई हाल रुसले युक्रेनमाथि गरिरहेको आक्रमणमा नेटोले कहिले हस्तक्षेप...

चिनले भन्यो रुसले कुनै पनि सहयोग मागेको छैन

बेइजिङ । रुसले आफ्नो देशसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी झुटो भएको चीनले बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले युक्रेनमा...

रुसको दक्ष जनशक्ति पलायन हुदै

रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि दुई लाखभन्दा बढी रुसी सर्वसाधारणले देश छाडेको रुसी अर्थविद्हरूको रिपोर्ट छ ।   यसरी देश छाड्नेहरूमा अधिकांश दक्ष प्राविधिक उद्योगका...

ताजा समाचार

को हुन सुमन थापा !